नेदरल्यान्डमा दसैं

द्रोण रिजाल। नेदरल्यान्डस् । यहि सेप्टेम्बर २७ तारिखका दिन हिन्दुहरुको महान चाड बिजया दशमी नेदरल्यान्डस् को राजधानी आम्स्टरदाम मा भब्य रुपमा सम्पन्न भएको छ। इनासका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुती संगै भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। गैर आवासीय नेपाली संघ नेदरल्यान्डस् को शुभकामना आदानप्रदान कार्यक्रममा नेदरल्यान्डस् मा रहेका संघसंथाहरु नेपाली जनसम्पर्क समिती … Continue reading नेदरल्यान्डमा दसैं